नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा बिरामीलाई समस्या बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार ओपीडी सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवाको पहुँच कमजोर बनेको र बिरामीमाथि अतिरिक्त आर्थिक बोझ थपिएको छ।
पौडेलले आफू स्वास्थ्य मन्त्रालयमा रहँदा...