२४ घण्टाका ताजा अपडेट

आज मिति २०८३ साल कार्तिक महिनाको ४ गते बुधबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुस् आजको राशिफल

मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। कार्यक्षेत्रमा सावधानीको साथमा कार्यमा जुट्नुहोस् सफलता मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ। वृषइ, उ, ए, ओ, वा, वि,...