नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
आज नेपालमा सूर्योदय,बिहान ०५:०४ बजे र सूर्यास्त,साँझ ०६:४६ बजे हुनेछ भने चन्द्रास्त, दिउँसो ११:५१ बजे र चन्द्रोदय,मध्यरात्रीपूर्व ११:४१ बजे हुनेछ।
मेष~ (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका...