गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। विगत केही समयदेखि शेयर कारोबारलगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र ‘जेनजी’ आन्दोलनको दबाबपछि उनले नैतिकताको आधार देखाउँदै राजीनामा दिएका हुन्।बिहीबार सामाजिक सञ्जालमार्फत मन्त्री गुरुङले २०८२ चैत १३ गतेदेखि सम्हाल्दै आएको जिम्मेवारीबाट अलग भएको घोषणा गरे।...