सूचना-प्रविधि

नेपालमा पहिलोपटक एआई सम्मेलन सुरु, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

नेपालमा पहिलो अन्तर्राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन काठमाडौंमा सुरु भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेनिकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित यो सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्, जसमा नेपाली तथा विदेशी गरी करिब एक…

सूचना-प्रविधि

चिनियाँ अटो निर्माता चेरीद्वारा उड्ने कार ‘ल्यान्ड एन्ड एयर भेहिकल’ सार्वजनिक

चिनियाँ अटो निर्माता चेरीले उड्ने कारको भविष्यलाई एक कदम अगाडि बढाउँदै नयाँ ल्यान्ड एन्ड एयर भेहिकल सार्वजनिक गरेको छ। चेरी ग्लोबल इनोवेसन कन्फरेन्स २०२४ मा सार्वजनिक गरिएको यो कार अझै निर्माण प्रक्रियामा रहेको भए पनि यसले प्रविधिमा एक नयाँ सम्भावनाको…

समाचार सूचना-प्रविधि

प्रधानमन्त्री ओलीले लगातार वर्षा भइरहेकोले बाढी,पहिरोबाट सुरक्षित रहन देशवासीलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लगातार वर्षा भइरहेकोले बाढी पहिरोबाट सुरक्षित रहन देशवासीलाई जनता लाइ आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा अमेरिकामा रहनुभएका ओलीले भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहनु भएका सबैलाई सुरक्षा सतर्कता अपनाउन आग्रह…

सूचना-प्रविधि

भारतको चन्द्रयान-३ ले चन्द्रमामा १६० किलोमिटरको विशाल खाल्डो पत्ता लगायो

भारतको महत्वाकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान-३ ले चन्द्रमाको सतहमा महत्वपूर्ण खोज गरेका छन्। चन्द्रयान-३ अन्तरिक्ष यानले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आफ्नो अवतरण स्थलबाट १६० किलोमिटरको विशाल खाल्डो पत्ता लगाएको छ। प्रज्ञान रोभरले यो खोज गरेको हो, जसले चन्द्रमाको भू-वैज्ञानिक अध्ययनमा नयाँ…