स्वास्थ्य

नेपाल मेडिसिटी अस्पतालमा मिर्गौला गायब 

काठमाडौं – नेपाल मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपणपछि मृत्यु भएका बिरामीका आफन्तहरूले क्षतिपूर्ति र सहयोग माग गर्दै आन्दोलन चर्काएका छन्। मृतक इलामका ३८ वर्षीय सरोज सुब्बाको परिवारले अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै चार दिनदेखि आन्दोलन गरिरहेका छन्। सुब्बाको असोज…

स्वास्थ्य

भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा

भक्तपुर, मङ्सिर २ – भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क गर्ने नयाँ सेवा सुरू गरेको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले यस अभियानको घोषणा गर्दै भने, “देशका सबै वर्ग र क्षेत्रका बालबालिकाले स्वास्थ्य…

समाचार स्वास्थ्य

अर्घाखाँची कारागारमा निशुल्क आँखा जाँच र पावर चस्मा वितरण

अर्घाखाँची, अर्जुन थापा = अर्घाखाँची जिल्ला कारागारमा कैदी बन्दीहरूका लागि निशुल्क आँखा जाँच र पावर चस्मा वितरण गरिएको छ। यो कार्यक्रम सन्धिखर्क नगरपालिका र जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा, नेपाल नेत्रज्योति संघ अर्घाखाँची आँखा उपचार केन्द्रको प्राविधिक सहयोग, रोटरी…

स्वास्थ्य

स्वास्थ्य मन्त्रीको राजविराज भ्रमण गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण ।

राजविराज (सप्तरी) । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गर्दै निर्माणाधीन भवनको कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। निरीक्षणका क्रममा मन्त्री पौडेललाई अस्पताल प्रमुख श्रीराम तिवारीले अस्पतालमा उपलब्ध विभिन्न उपचार सेवाबारे जानकारी गराएका…