धनुषा : प्रहरीकाे गोली लागेर घाइते भएका १ जनालाई उपचारका लागि काठमाण्डौ ल्याइयाे
धनुषाको हंसपुरमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुईमध्ये एक जनालाई उपचारका लागि काठमाण्डौको प्रहरी अस्पताल ल्याइएको छ । प्रहरीकाे गाेली लागेर घाइते भएका अर्का व्यक्ति प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचारपछि डिस्चार्ज भएक छन् । यसअघि प्रहरी कार्यालयमा हिजो बिहीवार…