समाचार

बुटवलको औद्योगिक व्यापार मेला: ७ विधामा प्रतियोगिता र ५ सय स्टलका साथ तयारी पूरा

बुटवल – यही पुस १८ गतेसम्म बुटवल मण्डपमा सञ्चालन हुने बुटवल औद्योगिक व्यापार मेला विविध सांस्कृतिक र प्रतियोगितात्मक गतिविधिहरूको केन्द्रविन्दु बन्ने भएको छ। बुटवल उद्योग वाणिज्य संघद्वारा आयोजित १६-दिनसम्म चल्ने यस मेलामा मुख्यतः ७ विधामा प्रतियोगिता हुनेछन्। मेलामा लोक दोहोरी…

समाचार

न्यायालय लयमा आयो अब गरिमामय बनाउनुछ, साथ दिनुस्: प्रधानन्यायाधीश

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय अहिले लयमा फर्किएको बताउँदै यसलाई गरिमामय बनाउन सबैको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। काठमाडौंमा आयोजित वरिष्ठ अधिवक्ता प्रमाणपत्र वितरण समारोहमा उनले न्यायालयलाई गरिमामय बनाउन सबै पक्षले निर्मम समीक्षा गर्दै उच्च नैतिक मापदण्ड पालन…

स्वास्थ्य

सिस्नो: औषधीय गुणले भरिएको प्राकृतिक वरदान

सिस्नोलाई प्रायः तरकारीको रूपमा प्रयोग गरिन्छ, विशेषतः पहाडी जिल्लाका दुर्गम क्षेत्रमा। तर यसलाई हेयको दृष्टिले हेर्ने परम्परा रहेको भए पनि यसको औषधीय गुणबारे धेरैलाई थाहा नहुन सक्छ। सिस्नोले मुटुसम्बन्धी समस्यालाई निको पार्न, मधुमेह नियन्त्रण गर्न, र उच्च रक्तचापलाई सन्तुलनमा राख्न…

समाचार

धादिङमा मनपाहा भेटियो, एउटैको मूल्य चार हजार

धादिङ जिल्लाको ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले दुर्लभ र महँगो जडीबुटी मनपाहा भेटाएका छन्। उच्च पहाडी क्षेत्रमा पाइने यो जडीबुटीले औषधीय गुणका कारण विश्वभर ख्याति कमाएको छ। यसको प्रतिकिलो मूल्य अन्तर्राष्ट्रिय बजारमा लाखौं रूपैयाँ पर्छ भने स्थानीय बजारमा पनि यसको एउटै…