img

अर्घाखाँचीमा सिडिओको कार्यशैलीलाई लिएर कर्मचारी आन्दोलित

प्रकाश आचार्य

 नेपाल प्रेसखबर अर्घाखाँची

अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारीको कार्यशैली व्यवहार ठिक नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुले विरोध गरेका छन ।

सेवा प्रवाह,कार्यसम्पादन र कर्मचारीहरुलाई गर्ने व्यहवारको विषयलाई लिएर

  जिल्ला प्रशासन कार्यालयका कर्मचारी र प्रमुख जिल्ला अधिकारी ( सिडिओ ) विच मनमुटाव हुँदा आज 

  करिव ३ घण्टा काम कारवाही रोकेर कर्मचारीहरु आन्दोलित भएका हुन । 

कर्मचारी र  प्रमुख जिल्ला अधिकारी बिच छलफल भएपछि सहमति भएको र कामकाज सुचारु

 भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा कार्यरत कर्मचारीले जनाएका छन ।

तपाईलाई यो खबर कस्तो लाग्यो

Leave A Comment

Related Post