बैसाख १४, २०८२ आइतबार
१४ वैशाख २०८२, आइतबार
अर्घाखाँची । एकीकृत समाजबादी अर्घाखाँचीको अध्यक्षमा राम बहादुर चौहान निर्वाचित भएका छन् । एकीकृत समाजबादीको ८ औँ जिल्ला अधिवेशनले चौहानको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
शनिबार भएको ८ औँ जिल्ला अधिवेशन सर्वसम्मत रूपमा जिल्ला कमिटी चयन गर्दै टुङ्गिएको हो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा युवराज पौडेल शर्मा, सचिवमा हृदय भुसाल, उपसचिवमा नारायण भुसाल पुस्पा भाट र डेम बहादुर नेपाली छन् ।
आदरणीय महानुभावहरु ,हामी हाम्रो कलम र आवाजको माध्यम बाट तपाईं हाम्रो गाउँ , समाज र ७७ वटै जिल्लामा भएका समस्याहरूलाई सत्यतथ्य सार्वजनिक गर्न प्रण गर्दछौ ।हाम्रो राष्ट्रको सबैभन्दा ठुलो समस्या को रूपमा रहेको भस्टचार , भस्टचारले गर्दा नै आज यो मुलुक क्षतबिक्षत भएको छ । हामिले भस्टचारको विरुद्ध निडर भएर आवाज उठाउने प्रण गरेका छौ । कालोबजारी , विचौलियाको विकृती , गाउँ घरमा लुकेर रहेका समस्याहरु, दुखी बिरामी, अशक्त ,असहायहरुका समस्याहरू हाम्रा प्राथमिकता विषय हुनेछन ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 NepalPressKhabar
Copyright © 2025 NepalPressKhabar
Leave A Comment