चैत्र २७, २०८१ बिहिबार
अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नं- १० लिसेपानी निवासी ७२ बर्षिय यम बहादुर घर्तिको चट्याङ् लागेर मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार: मिती २०८१| १२| २८ गते बिहान करीब ८:०० बजे प्रहरीलाइ जानाकारी भएको र बेहोस अवस्थामा रहेको जानकारी पाउन साथ ।अस्थाही प्रहरी पोष्ट धनचौर बाट उद्दारमा खटेको प्रहरीले घाइते लाइ तत्काल जिल्ला अस्पताल सन्धिखर्क पठाएको थियो । जिल्ला अस्पताल कार्यालयले १२:३५ बजेको समयमा निज घाइते ब्यक्ति लाइ मृत घोषणा गरेको थियो ।
घरमा रहेका दिदि,भाई सकुशल रहेका । मृतक आफ्नै घरको दलानमा बसिरहेको बेला चट्याङ लागि बेहोस अवस्थामा फेला परेका। चट्याङबाट मृतकको घरको भित्तामा समेत क्षति पुगि चर्किएको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बिभिन्न सन्चारमाध्यम हरुलाइ जानकारी दिनुभयो ।
आदरणीय महानुभावहरु ,हामी हाम्रो कलम र आवाजको माध्यम बाट तपाईं हाम्रो गाउँ , समाज र ७७ वटै जिल्लामा भएका समस्याहरूलाई सत्यतथ्य सार्वजनिक गर्न प्रण गर्दछौ ।हाम्रो राष्ट्रको सबैभन्दा ठुलो समस्या को रूपमा रहेको भस्टचार , भस्टचारले गर्दा नै आज यो मुलुक क्षतबिक्षत भएको छ । हामिले भस्टचारको विरुद्ध निडर भएर आवाज उठाउने प्रण गरेका छौ । कालोबजारी , विचौलियाको विकृती , गाउँ घरमा लुकेर रहेका समस्याहरु, दुखी बिरामी, अशक्त ,असहायहरुका समस्याहरू हाम्रा प्राथमिकता विषय हुनेछन ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 NepalPressKhabar
Copyright © 2025 NepalPressKhabar
Leave A Comment